आज दशैंको दोस्रो दिन, भगवती ब्रह्मचारिणीको पूजाआजा गरिँदै
news24nepal.tv · Fri Oct 08 00:55:04 GMT 2021
काठमाडौं । आज दशैंको दोस्रो दिन, देशभरिका देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाआजा गरिँदैछ ।
देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाआजा गर्ने चलन छ । तर यसपालि भने कोरोना संक्रमणको जोखिमको कारण नित्यपूजा मात्र गर्ने र दर्शनार्थीका लागि शक्तिपीठहरू खुला नगर्ने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)