मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

nepalviews.com · Tue Mar 05 01:04:33 GMT 2024

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास, बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने छ । अनेपेक्षित बदलिएको सत्ता गठबन्धनपछिको उत्पन्न राजनीतिका विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)