काभ्रेमा बस दुर्घटना- ७ जनाको मृत्यु
setopati.com · Fri Jun 12 09:31:00 GMT 2026

काभ्रेमा यात्रुवहाक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।
बनेपातर्फबाट भकुन्डेबेसीतर्फ जाँदै गरेको यात्रुवहाक बस आज दिउँसो दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रबिन विष्टले सेतोपाटीलाई जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)