मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नजिकिँदै ओली–खनाल 

nayapatrikadaily.com · Sun Jul 10 00:06:00 GMT 2022

एमाले र एकीकृत समाजवादीबीच तिक्ततापूर्ण सम्बन्ध हुँदाहुँदै पनि केपी ओली र झलनाथ खनाल एकअर्काप्रति नरम छन् । अहिले अनौपचारिक तहमा उनीहरूबीच संवाद छ र चाँडै नै औपचारिक भेटवार्ताको वातावरण बनाइँदै छ ।

एकीकृत समाजवादीको मूल नीति ‘संविधान र लोकतन्त्रको रक्षा तथा विकास र समृद्धिका लागि अहिलेकै पाँचदलीय गठबन्धनलाई निरन्तरता दिनुपर्छ’ भन्ने छ । तर, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भने अबको निर्वाचनमा वाम शक्तिबीच सहकार्य र ध्रुवीकरणका पक्षमा देखिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)