सरकारको ठूलो घोषणा: होल्डिङ सेन्टरमा बस्ने भूमिहीनलाई पूर्ण बीमा सुरक्षा
barnanmedia.com · Fri Jun 12 09:27:45 GMT 2026

२८ जेठ २०८३ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काठमाडौं उपत्यकाका होल्डिङ सेन्टरमा बसिरहेका विस्थापित सुकुमवासीलाई दुर्घटना बीमा, स्वास्थ्य बीमा र जीवन बीमा सेवा दिने तयारी तीव्र पारेको बताएको छ ।
प्रधानमन्त्री कार्यालयले सरकारले तोकेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका ‘भूमिहीन तथा अव्यवस्थित बसोबासी’लाई ती बीमा कार्यक्रमको सेवा दिने तयारी तीव्र पारेको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
काठमाडौँ