काभ्रेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु
shilapatra.com · Fri Jun 12 09:35:35 GMT 2026

काभ्रेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।
बनेपाबाट रोशी गाउँपालिकास्थित सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा दुर्घटनाग्रस्त भएको हो ।
थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३
१५:२०
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)