चेल्सी खराब लयमा, एस्टन भिल्लासँग हार्यो
makalukhabar.com · Sun Sep 24 16:24:43 GMT 2023
प्रिमियर लिग फुटबलमा चेल्सी यो सिजनको सुरुवातमा पनि खराब लयमा देखिएको छ। घरेलु मैदानमा आइतबार एस्टन भिल्लासँग पराजित भएको हो।
स्टामफोर्ड ब्रिजमा चेल्सी पाहुना टोली एस्टन भिल्लासँग १–० ले स्तब्ध बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)