मुसाको आतंकबाट बच्ने ७ तरीका
kalakarmi.com · Tue Mar 22 12:57:14 GMT 2022
काठमाडौं – हामी हाम्रै खुशीले घरमा विभिन्न घर पालुवा जनावरहरु पाल्छौं । हामीमध्ये कतिपयले घरमा घर पालुवा जनावरहरुका अतिरिक्त विभिन्न जीवजन्तु समेत पालेका हुन्छौं । कुकुर, खरायो, कछुवा, बिरालो, सुँगा जस्ता जनावरहरुलाई हामी आफ्नो सौख र खुशीका कारण पाल्ने गछों ।
ती जनावरहरुलाई हामी हाम्रो घरको सदस्य जस्तै माया गर्छौं र तिनीहरुको रेखदेख पनि गर्छौं । तिनीहरुलाई आफ्नो सन्तान जस्तै माया पनि गर्छौं ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)