ईलेक्ट्रिक गाडी ओरामा ८० प्रतिशतसम्म कर्जा सुविधा
ratopati.com · Wed Aug 02 22:11:00 GMT 2023
काठमाडौँ । नेपालमा जीडब्लुएम सवारीसाधनहरूको आधिकारिक आयातकर्ता र वितरक भीजी ईम्पेक्स प्रालिले एभरेस्ट बैंक लिमिटेडसँग इलेक्ट्रिक गाडी ओरा ०३ ईभीका लागि फाइनान्सिङ सम्झौता गरेको छ ।
उक्त सम्झौतामा जीडब्लुएम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रेनु प्रसाद पाण्डेले हस्ताक्षर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)