मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लहानस्थित खुट्टी नहर सञ्चालन गर्न माग

ratopati.com · Fri Jul 25 17:56:00 GMT 2025

सिरहा। यहाँको लहान नगर हुँदै बग्ने खुटी खोलाबाट सिँचाइका लागि निर्माण गरिएको नहर सञ्चालनमा ल्याउन किसानले माग गरेका छन् । वर्षौँदेखि सिँचाइ सुविधाका पर्खाइमा रहेका लहान नगर र वरपरका किसानहरूले खुटी नहरको तत्काल सञ्चालनको माग गर्दै सङ्घर्ष समिति गठन गरेका छन् ।

पूर्व नगरप्रमुख मुनि साहको कार्यकालमा प्रदेश सिँचाइ कार्यालयको सहयोगमा करिब रु आठ करोड ७२ लाखको लागतमा ‘हेडवक्र्स’ निर्माण गरिएको थियो । यसबाट लहानको दक्षिणी क्षेत्र हुँदै ९३५ बिघा खेत सिँचाइ गर्ने लक्ष्य राखिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)