मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

श्रीलंकाले आफ्नो विमानस्थलमा अमेरिकी लडाकु विमान अवतरणकाे अनुमति दिएन

barnanmedia.com · Fri Mar 20 20:15:00 GMT 2026

श्रीलंकाले आफ्नो विमानस्थलमा लडाकु विमान अवतरण गर्न गरेको अमेरिकाको अनुरोध अस्वीकार गरेको जनाएको छ ।

शुक्रबार श्रीलंकाको संसद्मा राष्ट्रपति अनुरा दिसानायकेले आफ्नो देश तटस्थ नीतिलाई कडाइका साथ पालन गर्ने बताउँदै अमेरिकाको अनुरोध अस्वीकार गरेको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)