नेपाल - जोर्डन भिड्दै, यस्तो छ प्रतिस्पर्धीको पृष्ठभूमि
pahilopost.com · Mon Jun 07 00:34:18 GMT 2021
काठमाडौं : विश्वकप छनोट अन्तर्गतको खेल खेल्न नेपाली टोली अहिले कुवेतमा छ। इराकसँगको मैत्रीपूर्ण खेल खेलेर कुवेत पुगेको नेपाली टोलीले चाइनिज ताइपेइलाई केही दिन अघि हराएको थियो। त्यस्तै आज बेलुकी हुने खेलमा नेपालले जोर्डनसँग प्रतिस्पर्धा प्रतिस्पर्धा गर्दैछ।
फीफा वरीयतामा ९५ औं स्थानमा रहेको जोर्डन नेपालको बलियो प्रतिस्पर्धी हो। विश्वकप छनोटकै यसअघिको खेलमा जोर्डनले नेपालमाथि ३-० को गोलअन्तरले जित निकालेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)