यास् चक्रवातको प्रभावः पछिल्लो २४ घण्टामा सबैभन्दा बढी ११० मिलिलिटर वर्षा भैरहवामा
imagekhabar.com · Fri May 28 16:43:23 GMT 2021
काठमाडौं, जेठ १४ । बङ्गालको खाडीबाट उत्पन्न भएको यास् चक्रवातको प्रभावले केही दिनयता नेपालको अधिकांश भागमा लगातार वर्षा भइरहेको छ ।
शुक्रबार पनि देशको सबैजसो स्थानमा हल्का र मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)