बाली सुक्न थालेपछि कृषक चिन्तामा
gorkhapatraonline.com · Sat Feb 10 00:34:54 GMT 2024
प्रेमराज सिम्खडा
कालीकोट, माघ २७ गते । यसपालि पर्याप्त पानी नपर्दा खडेरीले भोकमरी निम्तिने चिन्तामा किसान रहेका छन् । कालीकोट सुक्खा क्षेत्र पलाँता, पचालझरना गाउँपालिकामा बसोबास गर्ने नागरिक अहिलेसम्म पानी नपरेका कारणले भोकमरी हुने चिन्ताले निराश हुन थालेका हुन् । लामो समय पानी नपर्दा हिमाली तथा पहाडी जिल्लामा मुख्य खाद्य बाली गहुँ र जौ उम्रिन सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)