एमालेको केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने प्रस्ताव पेस
nepallive.com · Fri Nov 26 17:56:00 GMT 2021
चितवन- नेकपा एमालेको केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाउने प्रस्ताव पेस भएको छ।
शुक्रवार अबेर राति बसेको एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकमा महासचिव ईश्वर पोखरेलले यस्तो प्रस्ताव पेस गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)