कर्मचारी ट्रेड युनियन खारेजीविरुद्धको अन्तरिम आदेशले निरन्तरता पाएन
lokaantar.com

कर्मचारीहरूको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय कार्यान्वयनका सम्बन्धमा यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा नेतृत्वको संवैधानिक इजलासले शुक्रबार यसअघिको अन्तरिम आदेशको निरन्तरता नहुने आदेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)