संविधान संशोधन कार्यदलको म्याद असार मसान्तसम्म थप
nepalpress.com · Fri Jun 12 09:42:50 GMT 2026

काठमाडौं । सरकारले संविधान संशोधनको बहसपत्र तयार गर्न गठित कार्यदलको म्याद थपेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले २०८३ को असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ