उपनिर्वाचन : कांग्रेस र एमालेको तारोमा रास्वपाका उम्मेदवार
thahakhabar.com
काठमाडौं : नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारविरुद्ध खनिन थालेका छन्।
उम्मेदवारी दर्ता गर्ने क्रममा निर्वाचन क्षेत्रमा खटिएका कांग्रेस-एमालेका कमाण्डरहरूले रास्वपाका नेताहरूको आलोचना गरेर आफू र आफ्नो पार्टीका उम्मेदवार गतिलो देखाउने प्रयत्न गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)