मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्सरे मेसिन बिग्रिँदा निर्यात रोकियो

nayapatrikadaily.com · Sat Sep 23 00:22:00 GMT 2023

एउटा एक्सरे बिग्रिएको डेढ महिनासम्म मर्मत गरिएन, अर्को एक्सरे पनि शुक्रबार बिग्रिएपछि रोकियो निर्यात

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निकासीतर्फको गोदाममा रहेको एक्सरे मेसिन बिग्रिँदा निर्यात रोकिएको छ । विमानस्थलमा रहेका दुई एक्सरेमध्ये एउटा दुई महिनाअघि नै बिग्रिए पनि मर्मत गरिएको थिएन । सञ्चालनमा रहेको अर्को मेसिन पनि शुक्रबार बिग्रिएपछि भन्सार जाँचपास र निर्यात रोकिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)