मारिए इरानी आईआरजीसीका प्रवक्ता पनि
barnanmedia.com · Fri Mar 20 21:15:01 GMT 2026

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी इरानमा अमेरिका-इजरायलको आक्रमणमा मारिएका छन्।
आईआरजीसी सम्बद्ध समाचार एजेन्सी फार्सका अनुसार, अली मोहम्मद नैनीले चार दशकदेखि आईआरजीसीमा संलग्न थिए भने दुई वर्षदेखि यसको प्रवक्ता थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)