काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा चार जनाको हत्या
annapurnapost.com · Sat Sep 16 00:19:54 GMT 2023
काठमाडौं : काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा चार जनाको हत्या भएको छ। हत्या हुनेमा दुई जना पुरुष र दुई जना महिला रहेको प्रहरीले जनाएको छ।
काठमाडौं प्रहरी परिसरका सहप्रवक्ता अनिल अधिकारीले घटनाको पुष्टि गरेका छन्। धारिलो हतियार प्रयोग गरेर उनीहरूको हत्या भएको अधिकारीको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)