नबिलले नेपाल बंगलादेश बैंक किन्ने
abhiyandaily.com
अगाडि बढ्यो प्रारम्भिक प्रक्रिया
काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्नेगरी मर्जर प्रक्रिया अगाडि बढाएको छ । साथै, नेपाल बंगलादेश बैंकले पनि यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)