बालबालिकालाई सैन्य बलमा लगाउन निषेध गर्दै कानुन बनाउन सर्वोच्चले दियो निर्देशनात्मक आदेश
setopati.com · Fri Jun 12 09:48:05 GMT 2026

सर्वोच्च अदालतले १८ वर्ष वा सोभन्दा मुनिका बालबालिकालाई सैन्य बलमा लगाउन पूर्ण रूपमा निषेध गर्दै कानुन बनाउन सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको छ।
शुक्रबार वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू शान्तिसिंह थापा र सुनिलकुमार पोखरेल समावेश पूर्ण इजलासले बालसेनासँग सम्बन्धित रिटमा फैसला गर्दै यस्तो निर्देशनात्मक आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)