सिड्नीको नेपाल महोत्सवमा नेपाली पत्रकारहरुमाथि दुर्व्र्यवहार
janaaastha.com
अष्ट्रेलियाको व्यापारिक शहर सिड्नीमा आज नेपाल महोत्सव २०२२ सम्पन्न भएको छ । नेपालीहरुको सबैभन्दा धेरै बसोबास रहेको भनिएको सिड्नीको बरुडस्थित स्थानीय पार्कमा भएको महोत्सवमा हजारौं नेपाली सहभागी भएका थिए । तर एनआरएनएले आयोजना गरेको आजको कार्यक्रम विवादमुक्त हुन नसकेको बताइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)