मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

होर्मुजमा सहयोगको अभावमा रिसाएका ट्रम्पले नेटोलाई 'कागजी बाघ' र 'कायर' भने

barnanmedia.com · Fri Mar 20 22:07:42 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोशलमा नेटो सहयोगीहरूलाई 'कायर' भनेर पोस्ट गरेका छन्।

"अमेरिका बिना, नेटो कागजी बाघ हो! तिनीहरू आणविक हतियार सम्पन्न इरानलाई रोक्नको लागि लडाईमा संलग्न हुन चाहँदैनथे," ट्रम्पले लेखे ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)