अमेरिकाले किन 19 वटा भारतीय कम्पनीमाथि प्रतिबन्ध लगायो?
barnanmedia.com · Fri Nov 01 21:29:51 UTC 2024

अमेरिकाले बुधबार, अक्टोबर 30 मा युक्रेनमा रुसको युद्ध प्रयासलाई सहयोग गरेकोमा 19 भारतीय कम्पनी र दुई भारतीय नागरिकसहित करिब 400 कम्पनी र व्यक्तिमाथि प्रतिबन्ध लगाएको छ।
अमेरिकी भूमिमा सिख पृथकतावादी नेता गुरपतवन्त सिंह पन्नूको हत्याको षड्यन्त्रमा एकजना भारतीय नागरिकको कथित भूमिकालाई लिएर दुई देशबिच तनाव बढेको बेला यो कदम चालिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)