कास्कीमा राप्रपा नेपालको उमेदवारी फिर्ता, एमालेलाई सघाउने सहमति
baahrakhari.com · Fri Oct 14 16:34:00 GMT 2022
काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले कास्कीमा नेकपा (एमाले)लाई सघाउने भएको छ ।
शुक्रबार दुवै पार्टीले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा राप्रपा नेपालका उमेदवारले उमेदवारी फिर्ता लिएर एमालेलाई सघाउने सहमति भएको उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)