संविधान कार्यान्वयनका लागि कांग्रेसले नै म्यान्डेट पाउँछ : नेता सिंह
kathmandupress.com · Sun Sep 18 08:23:00 GMT 2022
काठमाडाैं, असाेज २ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको संविधान कार्यान्वयनका लागि निर्वाचनबाटै कांग्रेसले नै म्यान्डेट पाउने बताएका छन्।
लौहपुरूष गणेशमान सिंहको २५औँ स्मृति दिवसका अवसरमा गणेशमान सिह फाउन्डेसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले मौका पाउँदा संसद् विघटन गर्नेलाई भन्दा जनताले कांग्रेसलाई नै म्यान्डेट दिने उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupress.com)