मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपालगन्जमा थपियो तारे होटल

ratopati.com · Fri Mar 20 22:24:33 GMT 2026

बाँके । पश्चिम नेपालको मुख्य व्यापारिक केन्द्र नेपालगन्जमा करिब रु १५ करोडको लगानीमा तारे होटल कान्तिपुर प्लाजा सञ्चालनमा आएको छ ।

युवा उद्यमी ऋषिराम कँडेलको नेतृत्वमा निर्माण भएको यस होटलमा पाहुनाको आराम र सुविधालाई विशेष प्राथमिकता दिइएको छ । दुई तारे होटलमा कुल २७ वटा सुविधासम्पन्न कोठा रहेका छन् । विलासी अनुभव खोज्ने पाहुनाका लागि दुई वटा विशेष स्वीट रुमको व्यवस्था गरिएको सञ्चालक कँडेलले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)