वर्षासँगै परेको चट्याङ लागेर गुल्मीका ६ जना घाइते
barnanmedia.com · Fri Mar 20 22:20:53 GMT 2026

वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका ६ जना घाइते भएका छन्।
जिल्लाको मालिका गाउँपालिका–२ दर्लिङमा आज दिउँसो करिब २ः३० बजे परेको चट्याङबाट स्थानीय ३२ वर्षीया गोमा खड्का, २८ वर्षीया निरु खड्का र २९ वर्षीया विष्णु खड्का घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)