जाजरकोट भूकम्प : तीनजनाकाे मृत्यु, १५ जना अस्पताल भर्ना [अपडेट]
nayapatrikadaily.com · Fri Nov 03 19:38:00 GMT 2023
मध्यराति जाजरकोट केन्द्रविन्दु भएर गएकाे भूकम्पमा परी कम्तीमा तीनजनाले ज्यान गुमाएका छन्।
शुक्रबार राति ११:४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्पबाट खलंगामा एक र नलगाडमा दुईजनाकाे ज्यान गएकाे जिल्ला प्रशासन जाजरकाेटका सूचना अधिकारी हरिश्चन्द्र शर्माले जानकारी दिए। उनका अनसार १५ जना घाइते जिल्ला अस्पताल भर्ना भएका छन्। प्रहरी र स्थानीय उद्दारमा खटिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)