मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इङ्लिस प्रिमयर लिगः चेल्सीले न्युकासललाई हरायो

shilapatra.com · Tue Mar 12 00:46:00 GMT 2024

इङ्लिस प्रिमियर लिगअन्तर्गत गए राति भएको खेलमा चेल्सीले न्युकासललाई पराजित गरेको छ । न्युकासलविरुद्ध चेल्सीले ३-२ गोलअन्तरको जित निकालेको हो ।

निकोलस ज्याक्सनले खेलको छैठौँ मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, न्युकासलका एलेक्जेन्डर इसाकले ४३औँ मिनेटमा बराबरी गोल फर्काएपछि पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)