मच्छिन्द्रले भुटानको शीर्ष डिभिजन लिग च्याम्पियन पारो एफसीलाई हरायाे, माेहन बगानसँग खेल्ने
Ujyaaloonline.com · Wed Aug 09 00:20:27 GMT 2023
काठमाण्डाै – एएफसी कप छनोटको प्रारम्भिक चरणमा नेपालकाे शहीद स्मारक 'ए' डिभिजन लिगकाे मच्छिन्द्र फुटबल क्लबले भुटानको शीर्ष डिभिजन लिग च्याम्पियन पारो एफसीलाई हराएकाे छ ।
आज मङ्गलवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालमा भएकाे खेलमा मच्छिन्द्रले पाराे एफसीलाई ३–२ गाेलले हरायाे । खेलमा शुरुवाती अग्रता लिए पनि मच्छिन्द्रले उत्कृष्ट पुनरागमन गर्दै अग्रता लिएकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)