काभ्रेको बुच्चाकोटमा यात्रुबस दुर्घटना, ७ जनाको मृत्यु (अपडेट)
nagariknews.nagariknetwork.com · Fri Jun 12 09:38:16 GMT 2026

बीपी राजमार्ग अन्तर्गत काभ्रेकाे नमाेबुद्ध नगरपालिका-२ बुच्चाकोटमा यात्रुबस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। घटनास्थलमा रहेका काभ्रेका डीएसपी रबिन विष्टका अनुसार, घटनास्थलमै सात जनाको मृत्यु भएको छ।
दुर्घटनामा अन्य १५ जना घाइते भएको र उनीहरूको तत्काल उद्धार गरी उपचारका लागि अस्पतालमा पठाइएको विष्टले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)