मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दम्पती जसले नक्कली सरकारी कार्यालय खोले, जागिरको प्रलोभनमा पारी ठगी गरे

setopati.com · Fri Jun 12 09:54:34 GMT 2026

नक्कली सरकारी कार्यालय स्थापना गरी ठगी गरेको आरोपमा बर्दिया प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ।

ठाकुरबाबा नगरपालिका–०३ बगनाह बजारमा एक घर भाडामा लिएर ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग’ नामक नक्कली कार्यालय खोलेर सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक दम्पती पक्राउ परेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)