मतदान गर्न जाँदै हुनुहुन्छ? ओत बोकेर जानूहोला, पानी पर्नसक्छ
setopati.com · Fri May 13 00:21:00 GMT 2022
आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मुलुकभरका ७ सय ५३ वटै स्थानीय तहमा मतदान हुँदैछ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज मुलुकभर पानी पर्नसक्ने सम्भावना रहेकाले ओत लाग्ने बस्तु लिएर मतदान गर्न जानुपर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)