हुम्ला-बाजुरा सीमा विवादले बन्द कर्णाली करिडोर अझै खुलेन
barnanmedia.com · Fri Jun 12 09:47:47 GMT 2026

हुम्ला र बाजुरा जिल्लाबीचको सीमा विवाद चर्किँदै जाँदा त्यसको प्रत्यक्ष असर मुगुमा परेको छ।
कर्णाली करिडोर अवरुद्ध हुँदा मुगुको पर्यटन, आपूर्ति व्यवस्था र विकास निर्माणका काम प्रभावित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)