कुलमानसामु अख्तियारदेखि सरकारसम्म किन एकसाथ लत्रिए ?
barnanmedia.com · Fri Nov 01 22:25:06 UTC 2024

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसामु सरकारदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोग र संसदको सार्वजनिक लेखा समितिसमेत एकसाथ लत्रिएका छन् । विभागीय मन्त्री एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष दीपक खड्का आफै कमजोर धरातलमा रहेर कुलमानमाथि प्रश्न गरेपछि सिंगो सरकार नै कुलमानसामु निरीह देखिएको छ ।
कुलमानले प्राधिकरणमा रहेर विगतमा सीएफएल चिम प्रकरणदेखि हाल भूमिगत तार र ट्रान्सफर्मर प्रकरणसम्म कुन हदसम्म घोटाला गरेका छन् भन्ने कुरा सबै छताछुल्ल भइसक्दा पनि अख्तियारले त कुनै अनुसन्धान गरेको थिएन नै ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)