मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गण्डकी सरकारद्वारा गाँजाखेतीलाई वैधानिकता दिने तयारी, विधेयकमाथि समितिमा छलफल जारी

barnanmedia.com · Fri Mar 20 23:11:14 GMT 2026

गाँजाखेतीलाई कानुनी वैधता दिन गण्डकी प्रदेश सरकारले ल्याएको विधयक प्रदेशसभाको अर्थ तथा विकास समितिमा छलफलका क्रममा छ।

गत कात्तिकमा प्रदेशसभामा पेस भएको ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई प्रदेशसभाको यही कार्यकालमा पास गर्ने सरकारको तयारी छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)