विश्वकप लिग–२ : युएईमाथि ओमानको ६ विकेटकाे जीत
barnanmedia.com · Fri Nov 01 22:34:19 UTC 2024
आइसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा ओमानले युएईलाई पराजित गरेको छ।
ओमानमा जारी ओमानसहित युएई र नेदरल्याण्डसबीचको त्रिकोणात्मक सिरिज अन्तर्गत शुक्रबार भएको खेलमा ओमानले युएईलाई ६ विकेटले पराजित गरेको हो।युएईले दिएको १२८ रनको लक्ष्य पछाएको ओमानले ४३.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)