फेब्रुअरी दोस्रो सातासम्म रेल सेवा उद्घाटन
ekantipur.com · Sat Jan 29 01:38:35 GMT 2022
कुर्था — जयनगर–कुर्था मार्गमा रेल सञ्चालनका लागि तयारी पूरा भएको छ । यससँगै नेपाल–भारत दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गर्ने मिति तोक्न छलफल भइरहेको छ ।
रेल सञ्चालनका लागि कानुन (अध्यादेश), बजेट, एसओएस, प्राविधिक र आवश्यक कर्मचारीलाई तालिम दिइएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । रेल सञ्चालनका लागि ६० जना कर्मचारीलाई भारतीय प्राविधिक र रेलका कर्मचारीबाट तालिम दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)