यस्तो रहनेछ आज देशभरको मौसम
nepallive.com · Sat Jan 01 00:35:00 GMT 2022
काठमाडौं- हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम विज्ञान विभाग अन्तरगर्तको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)