मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कस्तो रहन्छ आजको मौसम? भाइटीकाको दिन आइतबार कुन-कुन स्थानमा हुँदैछ वर्षा?

deshsanchar.com · Fri Nov 01 23:10:38 UTC 2024

काठमाडौँ- यसपटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदली भइ छिटपुट वर्षा भएको छ ।

मौसमविद् सञ्जिव अधिकारीले आज पनि मौसम बदली भई भाईटीकाको दिन अझै बढी मौसम बदली हुने र हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)