घट्यो शेयर बजार, ४ अर्ब ३४ करोडको कारोबार
corporatenepal.com · Fri Jun 12 09:52:26 GMT 2026

काठमाडौं । शेयर बजार घटेर बन्द भएको छ । कारोबार रकम पनि सवा ४ अर्बमा सीमित भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४ अंक तल झरेको छ । ०.१४ अंकले बजार घट्दा नेप्से परिसूचक २७२४.०३ अंकमा झरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ