निजामती कर्मचारी र शिक्षकका ट्रेड युनियन खारेजको बाटो खुल्यो
shilapatra.com · Fri Jun 12 09:54:00 GMT 2026

सर्वोच्च अदालतको संवैधानिक इजलासले निजामती कर्मचारी तथा शिक्षकहरूको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय कार्यान्वयनका लागि बाटो खुला गरिदिएको छ ।
संवैधानिक इजलासले यस सम्बन्धमा दायर रिट निवेदनमाथि सुनुवाइ गर्दै सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउने माग अस्वीकार गरेपछि ट्रेड युनियन खारेजी प्रक्रिया अघि बढ्ने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)