आर्थिक लगाएतका समस्या समाधान गर्न सबैको सहयोग आवश्यकः प्रधानमन्त्री
nepaltvonline.com · Thu Jan 26 23:51:45 GMT 2023
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अहिलेको कार्यकाल सुशासन र समृद्धिको जनताको आकांक्षामा समर्पित हुने बताउनुभएको छ ।
मारवाडी सेवा समिति नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जनताको शान्ति, समृद्धि, सामाजिक न्यायको आकांक्षालाई सम्बोधन गर्नुपर्ने र यस पटक सुशासन र समृद्धिको जनआकांक्षामा समर्पित भएर आफूले काम गर्ने बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)