सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्रीहरू
baahrakhari.com · Mon Jun 26 00:56:00 GMT 2023
काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बस्नेछ ।
दोस्रो अधिवेशनको ३५औँ बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ विभागीय मन्त्रीहरुले दिने सम्भावित कार्यसूची रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)