मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गाजामा प्रहरी अधिकारीलाई तालिम दिन इयू इच्छुक

barnanmedia.com · Wed Nov 19 21:25:00 GMT 2025

युरोपेली सङ्घले गाजा पट्टीमा तीन हजार प्यालेस्टिनी प्रहरी अधिकारीलाई वेस्ट बैङ्कमा तालिम दिन चाहेको युरोपेली सङ्घका एक अधिकारीले बुधबार बताएका छन्। यो पहिले नै सञ्चालन भइरहेको योजना हो ।

“यदि हालको युद्धविराम कायम रह्यो भने गाजालाई ‘महत्त्वपूर्ण प्रहरी बलको साथ स्थिर गर्न आवश्यक छ’,” ती अधिकारीले भने । उनले संवेदनशील विषयमा बोल्ने अख्तियार आफूलाई नरहेको भन्दै नाम गोप्य राख्ने सहमतिमा उक्त कुराको खुलासा गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)