आज पनि तीनवटा प्रदेशमा हल्का वर्षा सम्भावना
barnanmedia.com · Fri Nov 01 23:24:24 UTC 2024

आज पनि तीनवटा प्रदेशमा हल्का वर्षा हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागको छ।
विभागका अनुसार हाल देशभर पश्चिमी वायु र पहाडी इलाकामा स्थानीय वायुको आंशिक प्रभाव छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)