अमेरिकामा तलब वृद्धिको लाभ उच्च–आय वर्गमा सीमितः अध्ययन
ratopati.com · Fri Jul 25 18:20:00 GMT 2025

स्याक्रामेन्टो। पछिल्लो एक वर्षमा ४० प्रतिशतभन्दा बढी श्रमिकको वास्तविक आम्दानी घटेको एक श्रम बजारसम्बन्धी प्रतिवेदनले देखाएको छ । यो प्रतिवेदन बिहीबार रोजगारी खोज्ने वेबसाइटले सार्वजनिक गरेको हो ।
प्रतिवेदन अनुसार, संयुक्त राज्यमा असार महिनामा श्रमिकलाई दिइने तलब वार्षिक रूपमा २।९ प्रतिशतले बढेको थियो, भने सोही अवधिमा उपभोक्ता मूल्य सूचकाङ्क २।७ प्रतिशतले वृद्धि भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)